शंखरापुर शिक्षक भलिबल सुरु ! – Shankharapuronline
Latest
img

शंखरापुर शिक्षक भलिबल सुरु !

Design

काठमाडौँ , शंखरापुर ! शंखरापुर शिक्षक भलिबल आयोजक समितिको आयोजनामा आज देखि वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । शंखरापुर नगर भित्रका शिक्षकहरुको समिति द्वारा यस खेलको आयोजना भएको छ । यस खेललाई शंखरापुर नगरपालिका ले प्रायोजन गरेको छ । नगर भित्र ९ वडा भित्रका बिद्यालयका शिक्षकहरुको सहभागिता रहेको उक्त खेल जहरसिं पौवामा अवस्थित कालिका शरण मा.वि. को प्रांगण भएको छ ।

आज भएको आठ खेल मा वडा नं १, ३,६,७,८ र ९ ले जित हट पारेका छन् । खेल लिग चरण बाट खेलाइएको छ । बाकी खेल हरु भोलि बिहान ८ बजे देखि हुने छ ।

Photos:

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment