
काठमाडौं-२ मा स्वतन्त्र पार्टीकी सोबिता गौतम निर्वाचित
काठमाडौं क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छन्। नेकपा एमालेका मणिराम फुयाल र नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पछि पार्दै
- Shankharapur Online
- 184 Views
- Read More