
बागमती प्रदेश का मा. स्वास्थ मन्त्री निमा लामा ज्यु सँग स्वास्थ् र शिक्षा सम्बन्धी सम सामाहिक छलफल भयो साथै मन्त्री ज्यु को कार्यकाल मा कम्तिमा एउटा एतिहासिक निर्णय होस् भनी कामना तथा प्रस्ताब गरियो साथै उहा बाट आफुले गर्न् सक्ने आफ्नो तर्फ बाट गर्ने छु भनी आशोषन दिनु भयो । बागमती प्रदेश का मा स्वास्थ मन्त्री निमा लामा ज्यु समक्ष्य केही स्वास्थ् सम्बन्धी बुदा हरु राख्ने काम भयो।
१) जेष्ठ नागरिक लाई प्रदेश स्तर को अस्पताल मा निशुल्क, टिकेट को बेबस्था गर्नु पर्यो ।
२) पाटन अस्पताल ले १० बेड को जेष्ठ नागरिक सेवा लाई बडाएर अन्य जुन सुखै बेड मा बस्था जेष्ठ नागरिक सेवा बितरण प्रणाली बडाए जस्तै अन्य् प्रदेश अन्तर्गत अस्पताल पनि यो सेवा को सुबिधा ऊपलब्द गराउनु पर्यो भन्ने प्रस्ताब राखियो ।
३) कान्सर पीडित दिर्घ रोगी लाई बागमती प्रदेश सरकारले ५० हजार को सेवा लाई कम्ती मा १००००० सम्म पुराउन प्रस्ताब् राखियो ।
४) बाल बालिका र ७० बर्ष पुगेका जेष्ठ नागरिक लाई निमोनिया को vaccine निशुल्क बितरण गर्ने काम को प्रस्ताब् गरियो ।
५) स्वास्थ् बिमा मा लाग्ने बिमा शुल्क मा प्रदेश सरकार ले पनि केही प्रतिशत छुट को ब्यबस्था गर्नु पर्यो भनी प्रस्ताब् राखियो ।

यि केही ५ बुदा बागमती प्रदेश का मा. स्वास्थ मन्त्री निमा लामा ज्यु समक्ष्य राक्ने काम गरे र उहा मन्त्री ज्यु बाट पनि सक्दो कार्यन्न्यन मा लाने कुरा गर्नु भयो । उहा को सफल कार्यकाल को शुभकामना पनि दिन चाहन्छु ।
Dr. Kapil Karki
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।