
साँखु जहरसिंपौवा सडक कालोपत्रेका लागि ६ दिन बन्द रहने।
साँखु लप्सेफेदी जहरसिं पौवा सम्मको सडक खण्ड निर्माण सुधारका लागि निर्माण ब्यय्बसयी संग सम्झौता भई निर्माण कार्य संचालन रहेकोमा हाल उक्त सडक खण्डमा कालोपत्रे गर्ने कार्य हुन गैरहेको हुदा मिति २०७९/०७/२४ देखि २०७९/०७/३० सम्म सो सडक खण्डमा सवारी आवागमन बन्द गरि बैकल्पिक व्यवस्था गरिदिनु भई सडक निर्माण सुधार कार्यमा सहयोग गरिदिनु हुन् सडक डिभिजन काठमाडौँ द्वारा अनुरोध गरिएको छ !

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।