२०७९ चैत्र १४ मंगलवार

शनिबार जहरसिं पौवामा रक्तदान हुदै !!

यहि आउदो शनिबार शंखरापुर ३ स्थित जहरसिं पौवा चोकमा रक्तदान कार्यक्रम हुने भएको छ । Rotary Club of Sankhu साँगाचोक युवा क्लब र नव-जहरसिं पौवा युवा क्लब को संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी भक्तपुर सेवा केन्द्र को प्राविधिक सहयोगमा बिहान ७ बजे देखी रक्तदान सुरु हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई आह्वान समेत गरेको छ ।

उक्त कार्यक्रममा सहयोगी संस्थाको रुपमा बैंक अफ काठमाडौँ रहेको जानकारी आयोजकद्वारा प्राप्त भएको छ ! शंखरापुर नगरपालिका वडा नं १,२,३ र ४ लाइ लक्षित गरि यो कार्यक्रम आयोजना हुन लागेको हो !

यस महत्वपूर्ण महादान कार्यक्रममा सम्पूर्ण वडाबासीमा हार्दिक अनुरोध गर्दछौ !

कार्यक्रमको जानकारी:
मिति: २०७९/०४/२१ गते शनिबार
समय : बिहान ७:०० बजे देखि
स्थान : जहरसिं पौवा , शंखरापुर -३

२०७९ श्रावण १७, मंगलवार प्रकाशित 1 Minute 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?